Market news
The share market, in the news.
331 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
शिखर पावर डेभलपमेन्टको १ लाख बढी कित्ता सेयरको लक–इन सकिँदैशिखर पावर डेभलपमेन्ट लिमिटेडले सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको १ लाख ११ हजार कित्ता साधारण सेयरको लक–इन अवधि आगामी २०८३ असोज २ गते समाप्त हुने भएको छ। नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार उक्त सेयरको लक–इन अवधि असोज २ गते समाप्त हुने जानकारी कम्पनीले दिएको हो। कम्पनीको जारी पूँजी ९८ करोडRead on bajarkochirfar.com ↗
धितोपत्र बोर्डले नेप्सेलाई दियो पाँच बुँदे निर्देशन, पत्रमा के छ ?भोटेकोशी नदीमा आएको बाढीपछि जलविद्युत कम्पनीको सेयर मूल्यमा ठूलो गिरावट आएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बजारमा विशेष निगरानी र सूचना प्रवाहलाई कडाइ गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पाँच बुँदे निर्देशन दिएको छ। प्राकृतिक विपद्बाट सूचीकृत कम्पनीहरूको धितोपत्र कारोबार, बजार पारदर्शिता तथा लगानीकर्ताको हितमा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दैRead on bajarkochirfar.com ↗
रसुवाको बाढीले चिलिमे र रसुवागढी हाइड्रोपावरमा ठूलो क्षति, ६ कर्मचारी अझै सम्पर्कविहीनरसुवाको गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत चिलिमे क्षेत्रमा आएको भीषण बाढी तथा प्राकृतिक विपत्तिका कारण चिलिमे जलविद्युत कम्पनी लिमिटेडका संरचनामा ठूलो क्षति पुगेको छ। बाढीका कारण २२.१ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको पावरहाउस सुरुङ क्षेत्रमा कार्यरत ६ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। कम्पनीले बाढीबाट चिलिमे क्षेत्रमा सडक सञ्जाल, विद्युत्, पूर्वाधार, सञ्चार सेवा,Read on bajarkochirfar.com ↗
आईसीएफसी फाइनान्सको नगद लाभांश घोषणाआईसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको ३७२औँ बैठकले २०८३ साल असार मसान्तसम्म कायम रहेको चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँ को १०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्तावRead on bajarkochirfar.com ↗
भोटेकोशी बाढीपछि २५ अर्ब ८७ करोडको प्रारम्भिक बीमा दाबीभोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिमा १५ वटा बीमा कम्पनीमा गरी २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ ।Read on arthakendra.com ↗
७८ वर्षीय भण्डारीले दिए राहत कोषमा ७ लाख ७७ हजार सहयोग७८ वर्षीय धनपति भण्डारीले रसुवाका बाढीपीडितका लागि ७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेका छन् ।Read on arthakendra.com ↗
कुलमान भन्छन्- सुरुङ भित्र पावर हाउससम्म पुगेर उद्धार गर्नुपर्छनेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गर्न आग्रह गरेका छन् ।Read on arthakendra.com ↗
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।Read on arthakendra.com ↗
चीनले अनिश्चितकालका लागि बन्द गर्यो तातोपानी नाकानेपाल-चीनबीचको दोस्रो ठूलो व्यापारिक नाका तातोपानी चीनले अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ ।Read on arthakendra.com ↗
त्रिशूलीको आकस्मिक बाढीले माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको प्रसारण लाइनमा क्षति, विद्युतगृह बन्दत्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको विद्युत् उत्पादन अवरुद्ध भएको छ। बाढीले आयोजनाको प्रसारण लाइन तथा इन्टरकनेक्सन वेमा क्षति पुर्याएपछि १४.३ मेगावाट क्षमताको विद्युतगृह बन्द भएको हो। कम्पनीका अनुसार २०८३/०५/१० गते बिहान करिब ९:३० बजे त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण प्रसारण लाइन तथा इन्टरकनेक्सनRead on bajarkochirfar.com ↗
कति दिँदैछ सानिमा बैंकले लाभांश ?सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बैठकले साधारण सेयरधनीलाई १० प्रतिशत र अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले साधारण सेयरतर्फ १० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।Read on bajarkochirfar.com ↗
त्रिशूली–३ ‘बी’ हब पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सूर्यकुण्ड हाइड्रोको विद्युत उत्पादन बन्द, आफ्नै आयोजनामा भने कुनै क्षति छैननुवाकोटको त्रिशूली नदी क्षेत्रमा रहेको नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–३ ‘बी’ हब पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आयोजना सञ्चालन बन्द भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड, विद्युत नियमन आयोग, नेपाल स्टक एक्सचेन्ज, विद्युत विकास विभाग र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र पठाउँदै राष्ट्रिय प्रसारण लाइनमा क्षति पुगेका कारणRead on bajarkochirfar.com ↗
मुक्तिनाथ म्युचुअल फन्ड–१ ले २.२० प्रतिशत नगद लाभांश दिने, बुक क्लोज कहिले ?मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फन्ड–१ ले इकाइधनीलाई २.२० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई करसहित २.२० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश वितरण प्रयोजनका लागि मुक्तिनाथ क्यापिटलले भदौ २४ गते बुकRead on bajarkochirfar.com ↗
निफ्राको लाभांश घोषणा, कति दिँदैछ ?नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’ लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको १९१औँ बैठकले चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशतले हुन आउने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँ नगद लाभांश (लाभांशRead on bajarkochirfar.com ↗
नेप्से ४३.८९ अंकले घट्यो, ३ अर्ब ६४ करोडको कारोबारनेप्सेमा आज पनि गिरावट आएको छ ।Read on arthakendra.com ↗
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियोरसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको खोजीमा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ ।Read on arthakendra.com ↗
बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीले जलविद्युत आयोजनामा पुर्याएको क्षति अब सेयर बजारमा पनि स्पष्ट देखिन थालेको छ। बाढीबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित रसुवागढी हाइड्रोपावर, चिलिमे हाइड्रोपावर, माथिल्लो मैलुङ खोला, मैलुङ खोला, त्रिशूली विद्युत कम्पनी र सान्जेन हाइड्रोपावरको सेयर मूल्यमा उल्लेख्य गिरावट आएको छ। सबैभन्दा ठूलोRead on bajarkochirfar.com ↗
सुन तोलाको २४ सयले घट्योनेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।Read on arthakendra.com ↗
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या ४ हजार नाघ्योभोटेकोशी बाढीपछि सम्पर्कविहीन हुनेको संख्या ४ हजार नाघेको छ ।Read on arthakendra.com ↗
माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङमा उद्धारको प्रयास जारी, अहिलेसम्म के के भयो ?रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरले विस्फोट गराएर बाटो खोल्नेसम्मका प्रयास अघि बढाएका छन् ।Read on arthakendra.com ↗
बाढीपछि चीनतर्फ नेपालका १०४ सहित २६१ विदेशी नागरिक बेपत्तानेपाल-चीन सीमामा आएको विनाशकारी बाढीपछि तिब्बत क्षेत्रमा २३ देशका २६१ विदेशी नागरिक बेपत्ता भएको चिनियाँ अधिकारीले पहिलोपटक राष्ट्रियतासहितको विवरण सार्वजनिक गरेका छन् ।Read on arthakendra.com ↗
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायोधादिङको बेनीघाट रोराङ गाउँपालिका–७ मा रहेको चरौदी–घ्यालचोक जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ ।Read on arthakendra.com ↗
सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार?नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।Read on arthakendra.com ↗
भोटेकोशी बाढीपछि राहत कोषमा सहयोगको ओइरो, ३६ घण्टामा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी संकलनभोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेको कोषको खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११Read on bajarkochirfar.com ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.