Market news
The share market, in the news.
331 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
भोटेकोशी बाढीपछि सम्पर्कविहिनको संख्या १ हजार ९२४ पुग्योराष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझ ७ बजेसम्म बाढी तथा विपद्का कारण १ हजार ९२४ जना सम्पर्कविहीन रहेका छन् ।Read on arthakendra.com ↗
भारतले विमानबाट नेपालका लागि थप १० टन मानवीय सहायता पठायोभारतले बाढी तथा विपद्बाट प्रभावित नेपालका लागि १० टन मानवीय सहायता सामग्रीसहितको तेस्रो विमान काठमाडौँका लागि पठाएको छ ।Read on arthakendra.com ↗
सान्जेनका दुवै जलविद्युत केन्द्रमा बाढीको क्षति छैन, प्रसारण लाइन अवरुद्ध हुँदा विद्युत् उत्पादन भने बन्दभोटेकोशी नदीमा आएको भीषण बाढीले सान्जेन जलविद्युत कम्पनी लिमिटेड अन्तर्गतका दुवै जलविद्युत केन्द्रको संरचनामा कुनै क्षति नपुगे पनि विद्युत् प्रसारण अवरुद्ध हुँदा उत्पादन बन्द भएको छ। कम्पनीका अनुसार चीनको तिब्बत क्षेत्रबाट रसुवागढी हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा बुधबार आएको अचानकको भीषण बाढीले उक्त क्षेत्रमा रहेका विभिन्न जलविद्युत केन्द्र, नेपालRead on bajarkochirfar.com ↗
एभरेष्ट बैंकको लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको ४०२ औँ बैठकले प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति माग्ने निर्णय गरेको हो। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि उक्तRead on bajarkochirfar.com ↗
नेप्सेमा बिहिबार २ वटा कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बिहिबार दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको ७० लाख २५ हजार ९१७.५४ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ८Read on bajarkochirfar.com ↗
बाढीले बगाएको शवबाट सुनको मुन्द्रा चोरी गरेका दुई जना पक्राउरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।Read on arthakendra.com ↗
धितोपत्र बोर्डले दुई म्युचुअल फण्डलाई दियो इकाई निष्काशनको अनुमति, कुनले कति निष्काशन गर्ने ?नेपाल धितोपत्र बोर्ड (SEBON) ले दुईवटा बन्दमुखी सामूहिक लगानी योजनालाई विवरण पुस्तिका प्रकाशनका लागि स्वीकृति दिएको छ। बोर्डले मुक्तिनाथ म्युचुअल फण्ड २ र एनआईसी एशिया इक्वीटी अपोर्चुनिटि फण्डलाई भदौ १० गते स्वीकृति दिएको हो। बोर्डको स्वीकृतिअनुसार मुक्तिनाथ म्युचुअल फण्ड २ ले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशनRead on bajarkochirfar.com ↗
डिभाइन हेल्थकेयरले आईपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्तऔषधी उत्पादक कम्पनी डिभाइन हेल्थकेयरले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्रीका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रविक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन्। कम्पनीले आफ्नोRead on bajarkochirfar.com ↗
भोटेकोशी बाढी: अहिलेसम्म २७० को शव भेटियोरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म २७० जनाको शव फेला परेको छ ।Read on arthakendra.com ↗
भारतले थप ३७.५ टन राहत सामग्री पठायोभारतले बाढी प्रभावित नेपालका लागि थप राहत सामग्रीसहितको विमान पठाएको छ ।Read on arthakendra.com ↗
रिज लाइन इनर्जीले बोलायो विशेष साधारण सभा, केके छन् प्रस्तावहरु ?रिज लाइन इनर्जी लिमिटेडले दोस्रो विशेष साधारण सभा असोज २ गते आयोजना गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको निर्णयअनुसार सभा काठमाडौंको चन्द्रागिरीस्थित ग्रीन ल्याण्ड ब्याङ्क्वेट एण्ड रेष्टुरेन्टमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभामा कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ। विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीलेRead on bajarkochirfar.com ↗
कहिलेसम्म सेयर किन्नेले पाउँछन् कामना सेवा विकास बैंकको लाभांश ?कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते आयोजना गर्ने भएको छ। बैंक सञ्चालक समितिको निर्णयअनुसार सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा हुनेछ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले भदौ १८ गते बुक क्लोज गर्ने भएको छ। यसअनुसार भदौ १७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुकाRead on bajarkochirfar.com ↗
इस्टर्न हाइड्रोपावरले पायो हकप्रद सेयर निष्काशनको पूर्वस्वीकृतिइस्टर्न हाइड्रोपावर लिमिटेडले १ः०.८७१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने पूर्वस्वीकृति पाएको छ। विद्युत् नियमन आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजी ६२ करोड रुपैयाँको आधारमा ५४ करोड ९ लाख २७४ रुपैयाँ बराबरको ५४ लाख ९२.७४३ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो। कम्पनीले यसअघि १ः१ अनुपातमा ६२ लाख कित्ता हकप्रदRead on bajarkochirfar.com ↗
नेप्सेमा ३५.९२ अंकको गिरावट, ४ अर्ब ७७ करोडको कारोबारनेप्सेमा आज पनि गिरावट आएको छ ।Read on arthakendra.com ↗
बाढी प्रभावित जिल्लामा उद्धार तीव्र, यी आपतकालीन नम्बरमा सम्पर्क गर्न सकिनेरसुवाको भोटेकोशी र त्रिशूली नदीमा आज बिहान आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्ला प्रभावित भएका छन् ।Read on arthakendra.com ↗
बाढी प्रभावित स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णयरसुवाको सीमा क्षेत्र रसुवागढी र तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारले दुःख व्यक्त गर्दै उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि महत्वपूर्ण निर्णय गरेको छ ।Read on arthakendra.com ↗
बाढी प्रभावित क्षेत्रमा टेलिकमको टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्कनेपाल टेलिकमले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ ।Read on arthakendra.com ↗
भोटेकोशी बाढी: ११ जलविद्युत् आयोजना र एक सौर्य आयोजनाको ४३१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरियोरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा जलविद्युत् आयोजना र एक सौर्य आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको छ ।Read on arthakendra.com ↗
भोटेकोशी बाढी: उद्धार र राहतमा खटिन प्रधानमन्त्री शाहको निर्देशनरसुवामा बुधबार बिहान आएको बाढीबाट भएको क्षति तथा आगामी उद्धार र राहतका कामबारे छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ।Read on arthakendra.com ↗
भोटेकोशी बाढी: चितवनमा उच्च सतर्कतारसुवाबाट आएको सूचनाअनुसार चीनको तिब्बतबाट नेपाल प्रवेश गर्ने त्रिशूली नदीमा आकस्मिक बाढी आएपछि नदीको बहाव बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।Read on arthakendra.com ↗
भोटेकोशी बाढी: त्रिशूली तटीय क्षेत्र खाली गर्न आग्रहरसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढी धादिङको गल्छी आसपास पुगेको छ ।Read on arthakendra.com ↗
भोटेकोशी र त्रिशूली नदी आसपास उच्च सतर्कता अपनाउन गृहमन्त्रीको आग्रहरसुवामा तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि गृहमन्त्री सुदन गुरुङले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।Read on arthakendra.com ↗
भोटेकोशीमा एक्कासी ठुलो बाढीरसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ ।Read on arthakendra.com ↗
आज सुनचाँदीको मुल्य कति पुग्यो ?नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।Read on arthakendra.com ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.