Market news
The share market, in the news.
331 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने, राष्ट्र बैंकले दियो यस्तो निर्देशननेपाल राष्ट्र बैंकले दशैँ–तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्राचार गर्दै मातहतका बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँका नोट उपलब्धRead on bajarkochirfar.com ↗
असोज १ गतेदेखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन हुनेपृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक खण्डमा असोज १ गते बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ ।Read on arthakendra.com ↗
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिनेभूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ ।Read on arthakendra.com ↗
नेप्सेमा ४८.५७ अंकको उछाल, कारोबार रकम ८ अर्ब २९ करोड नाघ्योमंगलबार शेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४८.५७ अंक अर्थात् १.८७ प्रतिशतले बढेर २,६३३.६२ विन्दुमा बन्द भएको छ।Read on arthakendra.com ↗
३० प्रतिशत लाभांश पारित गर्न रिलायन्स स्पिनिङ मिल्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले ३२औँ वार्षिक साधारण सभा असोज २२ गते बोलाएको छ। कम्पनीको भदौ २९ गते बसेको ४२२औँ सञ्चालक समितिको बैठकले बिहान ९ बजे अनुपम फुड ल्याण्ड एण्ड बैंक्वेट, बत्तीसपुतली, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो। सभामा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण तथा कम्पनीको आर्थिक वर्ष २०८२/८३ कोRead on bajarkochirfar.com ↗
स्नो रिभर्सले गर्यो लाभांश घोषणा, बुक क्लोज र साधारण सभा कहिले ?स्नो रिभर्स लिमिटेडले पाँचौँ वार्षिक साधारण सभा असोज २१ गते बोलाएको छ। कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले बिहान ८ः३० बजे लिसारा रिसेप्सन्स् प्रा.लि., भगवती बहाल, नक्साल, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो। सभामा आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी ९३ करोड ७५ लाख रुपैयाँकोRead on bajarkochirfar.com ↗
रिलायन्स स्पिनिङ मिल्सले कति दिँदैछ लाभांश ?रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २९ गते साँझ ५ बजे बसेको ४२२औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्दै उक्त लाभांश प्रस्ताव गरेको हो। कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोडRead on bajarkochirfar.com ↗
घरजग्गा कारोबारमा उल्लेख्य वृद्धिआर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नेपालमा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको छ ।Read on arthakendra.com ↗
विकास आयोजनाको सुरक्षाका लागि ऊर्जा मन्त्रालयले नीतिगत व्यवस्था गर्दैरसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट जलविद्युत् आयोजनामा ठूलो क्षति भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षा सुदृढ बनाउन ६ बुँदे नयाँ सुरक्षा अवधारणा अघि सारेको छ ।Read on arthakendra.com ↗
कोशी नदीमा पानीको सतह बढ्यो, २० ढोका खोलियोकोशी नदीमा पानीको सतह बढेको छ ।Read on arthakendra.com ↗
सुनचाँदीको मुल्य घट्योनेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।Read on arthakendra.com ↗
IPO का लागि क्षेत्रअनुसार छुट्टाछुट्टै योग्यता तोक्ने सरकारको तयारीसरकारले IPO निष्काशनका लागि क्षेत्रगत रूपमा छुट्टाछुट्टै योग्यता र मापदण्ड तोक्ने तयारी गरेको छ। अर्थ मन्त्रालयको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ अनुसार जलविद्युत, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, कृषि र औषधि उद्योगका लागि विशिष्ट योग्यता निर्धारण गरिनेछ। यस्तै, बजारमुखी मूल्य प्रणाली, Price Discovery र सेयर बाँडफाँट प्रणालीRead on bajarkochirfar.com ↗
म्युचुअल फण्डलाई लगानीको आधारस्तम्भ बनाउने सरकारको योजनासरकारले म्युचुअल फण्डलाई ऋणपत्र बजार, मुद्रा बजार र ETF जस्ता नयाँ वित्तीय उपकरणको विकासमा सक्रिय बनाउने योजना अघि सारेको छ। ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ मा म्युचुअल फण्डलाई व्यावसायिक, विविधीकृत, पारदर्शी, जोखिम सचेत, प्रविधिमैत्री र दीर्घकालीन लगानीको आधारस्तम्भ बनाउने उल्लेख छ। यससम्बन्धी नीति सेबोनले तत्काल सार्वजनिक गर्ने तथाRead on bajarkochirfar.com ↗
बैंक तथा वित्तीय संस्थाको सेयर बजार लगानी सीमा पुनरावलोकन हुनेसरकारले बैंक तथा वित्तीय संस्थाले पुँजी बजारमा गर्ने लगानीसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्ने भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ अनुसार नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले संयुक्त रूपमा बैंक तथा वित्तीय संस्थाको सेयर लगानीसम्बन्धी सीमा, जोखिम भार र धितो पर्याप्ततालगायतका व्यवस्था पुनरावलोकनRead on bajarkochirfar.com ↗
धितोपत्रसम्बन्धी कसूरको अनुसन्धान अधिकार धितोपत्र बोर्डलाई नै: ऐन संशोधन गरिनेसरकारले धितोपत्रसम्बन्धी कसुरको जाँचबुझ तथा अनुसन्धानको जिम्मेवारी नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई दिने गरी कानुनी व्यवस्था संशोधन गर्ने भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ मा धितोपत्रसम्बन्धी ऐन, २०६३ संशोधन अघि बढाउने उल्लेख छ। प्रस्तावित संशोधनमा धितोपत्रसम्बन्धी कसुरको जाँचबुझ तथा अनुसन्धान कार्य सेबोनबाट हुनेRead on bajarkochirfar.com ↗
नेप्सेमा सूचीकृत कम्पनीहरूले अब सेयर स्प्लिट र बाइब्याक गर्न पाउने: माघ मसान्तभित्र नियमावली तयार पारिनेसरकारले सूचीकृत कम्पनीलाई सेयर बाइब्याक (Buy Back) र सेयर स्प्लिट (Share Split) गर्न सहज बनाउने तयारी गरेको छ। अर्थ मन्त्रालयको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ को बुँदा नं. ११ मा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा रहेको व्यवस्थाअनुसार सेयर बाइब्याक र स्प्लिटलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न आवश्यक नियामकीय तथा नीतिगतRead on bajarkochirfar.com ↗
असोजमै NRN लाई दोस्रो बजार प्रवेशको बाटो खोल्ने अर्थमन्त्रीको घोषणासरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना प्रक्रिया तत्काल अघि बढाउने भएको छ। साथै, धितोपत्र बजारका लागि नयाँ आधारभूत सूचकांक (Benchmark Index) समेत ल्याउने योजना बनाएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ मा २०८२ पुस २५ गते पेश भएको नेप्सेको संस्थागत सुदृढीकरण, संरचनात्मक सुधारRead on bajarkochirfar.com ↗
नेप्सेको पुनर्संरचना गर्ने, नयाँ ‘बेन्चमार्क इन्डेक्स’ ल्याउने सरकारको योजनासरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना प्रक्रिया तत्काल अघि बढाउने भएको छ। साथै, धितोपत्र बजारका लागि नयाँ आधारभूत सूचकांक (Benchmark Index) समेत ल्याउने योजना बनाएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ मा २०८२ पुस २५ गते पेश भएको नेप्सेको संस्थागत सुदृढीकरण, संरचनात्मक सुधारRead on bajarkochirfar.com ↗
बैंक निक्षेपमा थुप्रिएको संस्थागत पैसा सेयर बजारतर्फ ल्याउने सरकारको तयारीसरकारले बैंक निक्षेपमा बढी केन्द्रित रहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी र म्युचुअल फण्डलगायत संस्थागत लगानीकर्ताको लगानी पोर्टफोलियो पुनःसन्तुलन गर्ने योजना अघि सारेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मा यस्ता संस्थागत लगानीकर्तालाई धितोपत्रमा लगानी गर्न कानुनी, नीतिगतRead on bajarkochirfar.com ↗
अर्थ मन्त्रालयद्वारा 'पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३' सार्वजनिक [पूर्णपाठसहित]अर्थ मन्त्रालयले पुँजी बजारको सुधार र विस्तारका लागि ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ। नेपालको अर्थतन्त्रमा देखिएको शिथिलता र २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत लगायतका पूर्वाधारमा पुर्याएको क्षतिले पुँजी बजारमा पारेको असरलाई सम्बोधन गर्न अर्थ मन्त्रालयले २०८३ भदौ २९ गते २१ बुँदेRead on bajarkochirfar.com ↗
पूँजी बजारमा ठूलो फेरबदल: सरकारको २१ बुँदे सुधार योजनासरकारले नेपालको पूँजी बजारलाई चलायमान, आधुनिक र लगानीमैत्री बनाउने उद्देश्यसहित २१ बुँदे ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ।Read on arthakendra.com ↗
बैंक निक्षेपमा केन्द्रित संस्थागत रकमलाई पूँजी बजारतर्फ मोड्ने तयारीसरकारले ठूला संस्थागत लगानीकर्ताको बैंक निक्षेपमा केन्द्रित रकमलाई क्रमशः धितोपत्र बजारतर्फ परिचालन गर्ने तयारी गरेको छ।Read on arthakendra.com ↗
आईपीओ ल्याउन अब नयाँ योग्यता, क्षेत्रअनुसार छुट्टाछुट्टै मापदण्डसरकारले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने कम्पनीका लागि सामान्य योग्यता निर्धारण गर्न नेपाल धितोपत्र बोर्डलाई तत्काल निर्देशिका जारी गर्ने जिम्मेवारी दिएको छ।Read on arthakendra.com ↗
बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा गरेको शेयर लगानीको न्यूनतम होल्डिङ अवधि ४५ दिन बनाउने तयारीसरकारले बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा गरेको शेयर लगानीको न्यूनतम होल्डिङ अवधि घटाएर ४५ दिन बनाउने तयारी गरेको छ।Read on arthakendra.com ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.