Market news
The share market, in the news.
331 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
एग्रो पुलिङ कार्यक्रममा सहकार्य गर्न काठमाडौँ महानगरको प्रस्ताव आह्वानकाठमाडौँ महानगरपालिकाले आफ्नो एग्रो पुलिङ कार्यक्रममा सहकार्य गर्न इच्छुक स्थानीय तहबाट प्रस्ताव आह्वान गरेको छ।Read on arthakendra.com ↗
दिल्ली पुगे अर्थमन्त्री डा. वाग्लेअर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँ दिल्ली पुगेका छन् ।Read on arthakendra.com ↗
सुनचाँदीको मुल्य घट्योनेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।Read on arthakendra.com ↗
घटेको पूँजीगत लाभकर कहिलेदेखि लागू हुन्छ?सरकारले सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर घटाउने प्रस्ताव पारित गरे पनि नयाँ करको दर तत्कालै लागू हुने छैन। मन्त्रिपरिषद्को निर्णयपछि नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै नयाँ दर कार्यान्वयनमा आउनेछ। अर्थ मन्त्रालयको सक्रियता हेर्दा अबको २–३ दिनमै राजपत्रमा सूचना प्रकाशित हुन सक्ने देखिएको छ। मन्त्रिपरिषद्ले ३६५ दिन वा सोभन्दा कमRead on bajarkochirfar.com ↗
सेयर कारोबारको पूँजीगत लाभकर घट्योआज बसेको मन्त्रिपरिषद् बैठकले सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर घटाउने प्रस्ताव पारित गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत सोमबार सार्वजनिक गरेको पूँजीबजार सुधारसम्बन्धी २१ बुँदे योजनामा पनि पूँजीगत लाभकर घटाउने विषय समेटिएको थियो। नयाँ व्यवस्थाअनुसार ३६५ दिनभन्दा बढी सेयर होल्ड गर्ने लगानीकर्ताले ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दाRead on bajarkochirfar.com ↗
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बजारको चिरफारले गर्यो ५५ हजार ५५५ रुपैयाँ सहयोगइन्फोनोमिक्स नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ। इन्फोनोमिक्स नेपालले बजारको चिरफार अनलाइन पोर्टल सञ्चालन गर्दै आएको छ। बजारको चिरफारले स्थापनादेखि नै विश्वसनीय समाचार, सूचना र विश्लेषण प्रदान गर्दै आएको छ। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामाRead on bajarkochirfar.com ↗
सिटिजन्स बैंकले जम्मा ४ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट जम्मा ४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकले ३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद दिने प्रस्ताव गरेको हो । बैंकको भदौ ३१ गते बसेको सञ्चालक समितिको ५२१औँ बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। बैंकको हाल कायम चुक्ताRead on bajarkochirfar.com ↗
एभरेष्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?एभरेष्ट बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बुधबार अन्तिम कारोबार मूल्य ७२७.५० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो। उक्त समायोजन पश्चात कम्पनीको सेयर मूल्य ६९२.८६ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर बिहिबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।Read on bajarkochirfar.com ↗
लाभांश पारित गर्दै कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्नकामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बुधबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ का लागि चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। अग्राधिकार सेयरधनीलाई सेयरRead on bajarkochirfar.com ↗
खल्तीबाट इसेवाको QR स्क्यान गर्दा रकम खल्तीमै, प्रयोगकर्ता झुक्किएखल्तीबाट इसेवा को QR कोड स्क्यान गर्दा रकम इसेवा खातामा नभई खल्ती खातामा जाने समस्या देखिएको छ। पछिल्लो समय खल्तीले इसेवा को QR स्क्यान गर्न सकिने बनाएको भए पनि यसबारे प्रयोगकर्तालाई स्पष्ट जानकारी नदिँदा धेरै प्रयोगकर्ता समस्यामा परेका छन्। यसअघि खल्तीबाट इसेवाको QR स्क्यान गर्दा ‘Invalid QR Type’ भन्ने सन्देशRead on bajarkochirfar.com ↗
नबिल बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले ?नबिल बैंक लिमिटेडले आफ्ना साधारण सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको ४२औँ वार्षिक साधारण सभा असोज २२ गते बिहीवार बिहान ९ः३० बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बस्ने भएको छ। साधारण सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरणका लागि १ अर्बRead on bajarkochirfar.com ↗
सेयर कारोबारमा पूँजीगत लाभकर घट्यो, दीर्घकालीनमा ३.५ र अल्पकालीनमा ५ प्रतिशत कायमसरकारले सेयर कारोबारबाट हुने नाफामा प्राकृतिक व्यक्तिले तिर्नुपर्ने पूँजीगत लाभकरको दर घटाउने निर्णय गरेको छ।Read on arthakendra.com ↗
असोज २३ गते बस्दैछ पियोर इनर्जीको साधारण सभा, यस्ता छन् प्रस्तावहरुपियोर इनर्जी लिमिटेडले नवौँ वार्षिक साधारण सभा असोज २३ गते बोलाएको छ। कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो। सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। यस्तै, सोहीRead on bajarkochirfar.com ↗
कालिञ्चोक दर्शनका दुई आधारभूत सेयरधनीले सेयर बेच्ने, कसले कति कित्ता ?कालिञ्चोक दर्शन लिमिटेडका दुई आधारभूत सेयरधनीले आगामी तीन महिनाभित्र आफूले धारण गरेको सेयर बिक्री गर्ने मनसायसहित कम्पनीलाई जानकारी गराएका छन्। कम्पनीका अनुसार सुजन उप्रेतीले आफ्नो नाममा रहेको ९४ हजार ५०० कित्ता र थानेश्वर बस्यालले १ लाख १५ हजार ५०० कित्ता सेयर बिक्री गर्ने आशय व्यक्त गरेका छन्। नेपाल धितोपत्र बोर्डकोRead on bajarkochirfar.com ↗
असोजमा घट्यो वाणिज्य बैंकहरूको ब्याजदर, कुन बैंकमा कति घट्यो ?वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूले दिने अधिकतम ब्याजदरको औसत असोजमा भदौको तुलनामा घटेको छ। २० वटा वाणिज्य बैंकको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत भदौमा ४.१३६० प्रतिशत रहेकोमा असोजमा घटेर ४.०८९६ प्रतिशत कायम भएको छ। अर्थात् औसत ब्याजदरRead on bajarkochirfar.com ↗
भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा राहतभोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ।Read on arthakendra.com ↗
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय समिति गठनसरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारण र प्रकृति पत्ता लगाउन सात सदस्यीय विज्ञ समिति गठन गरेको छ ।Read on arthakendra.com ↗
कुमारी बैंकको लाभांश घोषणा, कति दिँदैछ ?कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृतRead on bajarkochirfar.com ↗
सर्वदलीय बैठकबाट उच्चस्तरीय राजनीतिक संयन्त्र र संसदीय समिति बनाउने निर्णयसर्वदलीय बैठकले भोटेकोसी बाढीबारे दुई समिति बनाउने निर्णय गरेको छ।Read on arthakendra.com ↗
खल्तीको बदमासी? ईसेवाको क्यूआर स्क्यान गर्दा खल्तीले आफ्नै खातामा पैसा पठायो !क्यूआर स्क्यान गर्दा खल्तीले स्पष्ट जानकारीबिना सोही नम्बरको खल्ती खातामा रकम पठाएपछि पसलेले पैसा नपाएको भन्दै ग्राहकले पुनः भुक्तानी गर्नुपरेको गुनासो।Read on arthakendra.com ↗
कुमारी बैंकले प्रस्ताव गर्यो २.१०५३ प्रतिशत नगद लाभांशकुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।Read on arthakendra.com ↗
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।Read on arthakendra.com ↗
इमर्जिङ नेपालका दुई आधारभूत सेयरधनीले सेयर बेच्ने, कसले कति कित्ता ?इमर्जिङ नेपाल लिमिटेडका दुई आधारभूत सेयरधनीले आगामी तीन महिनाभित्र आफूले धारण गरेको सेयर बिक्री गर्ने मनसायसहित कम्पनीलाई जानकारी गराएका छन्। कम्पनीका अनुसार सुभाष चन्द्र संघईले ६ लाख २५ हजार ५० कित्ता र दीनानाथ खण्डेलवालले ५५ हजार ५६० कित्ता सेयर बिक्री गर्ने जानकारी दिएका हुन्। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार ५ प्रतिशतRead on bajarkochirfar.com ↗
पोखरा फाइनान्सको १ करोड ९० लाख बढी कित्ता सेयर कारोबार फुकुवानेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पोखरा फाइनान्स लिमिटेडको मर्जरका कारण रोक्का रहेको सेयर कारोबार फुकुवा गरेको छ। साबिकको पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीच १ः१ अनुपातमा मर्जर सम्पन्न भएपछि पोखरा फाइनान्सको नाममा कायम भएको १ करोड ९० लाख १४ हजार ६८० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत गरिएको हो।Read on bajarkochirfar.com ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.