Market news
The share market, in the news.
331 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दैनेपाल राष्ट्र बैंकले ५६ दिनका लागि ७० अर्ब बराबरको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।Read on arthakendra.com ↗
प्रधानमन्त्री शाहको व्यवसायीहरुसँग आर्थिक अवस्थाबारे छलफलप्रधानमन्त्री बालेन्द्र शाहले उद्यमी तथा व्यवसायीसँग छलफल गरेका छन् ।Read on arthakendra.com ↗
बेनी हाइड्रोपावरको आईपीओ आज बन्द हुँदै, २५.७ गुणाभन्दा बढी आवेदनबेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।Read on arthakendra.com ↗
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।Read on arthakendra.com ↗
बुद्ध रिजेन्सी होटलको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललुम्बिनीको सिद्धार्थनगर (भैरहवा) मा सञ्चालित पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर निष्काशन गरी १५ करोड रुपैयाँ संकलन गर्नेछ। आईपीओ निष्काशनसम्बन्धीRead on bajarkochirfar.com ↗
हाथवे इन्भेष्टमेन्टले दुई कम्पनीमा ४० करोड रुपैयाँ लगानी गर्नेहाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले दुई कम्पनीमा कुल ४० करोड रुपैयाँसम्म लगानी गर्ने भएको छ। कम्पनीको भदौ २४ गते बसेको २३५औँ सञ्चालक समितिको बैठकले लगानीलाई क्षेत्रगत रूपमा विविधीकरण गर्दै दीर्घकालीन लगानी गर्ने नीतिअनुसार विजय श्री सुगर मिल्स लिमिटेड र इन्दुवा खोला पीआरओआर हाइड्रोपावर प्रोजेक्टमा लगानी गर्ने निर्णय गरेको हो। कम्पनीले विजयRead on bajarkochirfar.com ↗
उद्यमी चिराग गोयाल एक्सेल बैंकको सञ्चालक समितिमा निर्वाचितउद्यमी चिराग गोयाल एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन्। उनी बैंकको २०औँ वार्षिक साधारण सभाबाट सञ्चालकमा निर्वाचित भएका हुन्। झापाको बुढाबारे स्थायी घर भएका गोयाल विभिन्न व्यवसाय तथा उद्यममा सक्रिय रहँदै आएका छन्। Goyal Group सँग आबद्ध उनले उत्पादन, व्यापार, बैंकिङ तथा वित्त, बीमा, रियल इस्टेट,Read on bajarkochirfar.com ↗
नेप्सेमा एक हाइड्रोपावरको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको ७ प्रतिशत अर्थात ८ लाख ६१ हजार ३५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।Read on bajarkochirfar.com ↗
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृतप्रधानमन्त्री बालेन्द्र शाह आउँदो असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालका तर्फबाट सहभागी हुन अमेरिका जाने निर्णय भएको छ ।Read on arthakendra.com ↗
उत्कृष्ट बलिङपछि नेपाल ओमानलाई हराउदै फाइनलमानेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा पुगेको छ ।Read on arthakendra.com ↗
सुनसरी-४ का सांसद साह उद्योगमन्त्रीमा सिफारिसप्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहको नाम सिफारिस गरेका छन् ।Read on arthakendra.com ↗
काठमाडौँ उपत्यकामा मासु पसलको दर्ता अनिवार्यनेपाल सरकारले काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा आगामी मंसिर १ गतेदेखि पशु वधशाला तथा मासु जाँचसम्बन्धी कानुन लागू गर्ने भएको छ ।Read on arthakendra.com ↗
इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]भोटेकोशी तथा त्रिशूली करिडोरमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएसँगै बीमा क्षेत्रमा पनि यसको प्रभाव देखिने भएको छ। घर तथा निजी सम्पत्तिदेखि जलविद्युत् आयोजना, सवारीसाधन र व्यावसायिक संरचनामा क्षति पुगेपछि बीमा प्राधिकरणले प्रारम्भिक रूपमा करिब २५ अर्ब रुपैयाँ बराबरको बीमा दाबी पर्न सक्ने अनुमान गरेको छ। यद्यपि, सबैRead on bajarkochirfar.com ↗
बालेनलाई अमरेशको चेतावनी- तपाइँ तासको पत्ता हो !राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाहलाई चेतावनी दिदै तासको पत्ता भएको बताएका छन् ।Read on arthakendra.com ↗
कालिञ्चोक दर्शनको साधारण सभा असोज १६ गते बस्दै, बोनसपछि १००% हकप्रद निष्काशन गर्ने प्रस्ताव, बुक क्लोज कहिले ?कालिञ्चोक दर्शन लिमिटेडले १२औँ वार्षिक साधारण सभा असोज १६ गते बोलाएको छ। कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको १०२औँ बैठकको निर्णयअनुसार साधारण सभा असोज १६ गते शुक्रबार जर्मन होम्स होटल, मध्यपुर ठिमी, गठाघर, भक्तपुरमा बिहान ११ः३० बजे बस्ने भएको हो। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षककोRead on bajarkochirfar.com ↗
उद्योगमन्त्री गौरी कुमारीको राजीनामाउद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् ।Read on arthakendra.com ↗
३ वटा कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा दिए आवेदन, कुनको कति कित्ता ?नेपाल धितोपत्र बोर्ड (सेबोन) मा भदौ महिनामा तीन कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै आवेदन दिएका छन्। नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्स लिमिटेड, वैदिक इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र सौर्य कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न आवेदन दिएका हुन्। यी तीनवटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्काशन गर्नेRead on bajarkochirfar.com ↗
करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिनेनेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।Read on arthakendra.com ↗
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।Read on arthakendra.com ↗
ग्यासको हाहाकार : सरकारी दाबी र बजारको अवस्थाबीच किन फरक ?बालेन्द्र शाह नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको व्यवस्थापनमा असफल हुँदै गएको देखिएको छ ।Read on arthakendra.com ↗
कालिञ्चोक दर्शनले लाभांश घोषणा गर्यो, बोनस र नगद कति ?कालिञ्चोक दर्शन लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल ८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत गराउने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पुँजी ६३ करोड रुपैयाँ को आधारमा ८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेकोRead on bajarkochirfar.com ↗
इमर्जिङ नेपालका यी ६ आधारभूत सेयरधनीले सेयर बेच्दै, कसले कति कित्ता ?इमर्जिङ नेपाल लिमिटेडका आधारभूत सेयरधनीहरूले आगामी तीन महिनाभित्र आफूले धारण गरेको सेयर बिक्री गर्ने भएका छन्। कम्पनीले सेयर बिक्री गर्ने मनसायबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि कम्पनीलाईRead on bajarkochirfar.com ↗
बाढीका कारण क्षतिग्रस्त माथिल्लो इङवा खोलाको दुवै युनिटबाट विद्युत उत्पादन पुनः सुरुबाढी र पहिरोका कारण क्षतिग्रस्त माथिल्लो इङवा खोला साना जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ। आयोजनाको मर्मतसम्भारपछि इङवा हाइड्रोपावर लिमिटेडले दुवै युनिटबाट विद्युत उत्पादन सुरु गरेको हो। पाँचथर र ताप्लेजुङ हुँदै बग्ने इङवा खोलामा निर्माण गरिएको ९.७ मेगावाट क्षमताको आयोजनामा गत जेठ ९ गते बिहानदेखि अविरलRead on bajarkochirfar.com ↗
दुई फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी दुवै फण्डले प्रतिफल वितरण प्रयोजनका लागि भोलि अर्थात् भदौ २५ गते एक दिनका लागि बुक क्लोज गर्दैछन्। बुक क्लोज हुनुअघि आजसम्म नेप्सेमा कारोबार भई कायम रहने इकाईधनीले दुवै फण्डबाट वितरणRead on bajarkochirfar.com ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.