Market news
The share market, in the news.
331 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
लगानी शिक्षा : नेप्से बढ्दा पनि तपाईंले किनेको शेयर किन घट्छ ?नेप्से सूचक बढ्यो भन्ने समाचार देखेपछि धेरै लगानीकर्ताले आफ्नो पोर्टफोलियो पनि बढेको हुनुपर्छ भन्ने अपेक्षा गर्छन्। तर व्यवहारमा कहिलेकाहीँ नेप्से हरियो देखिन्छ, बजारमा कारोबार रकमRead on nepsebajar.com ↗
लगानी शिक्षा : नेट वर्थ भनेको के हो ? लगानी गर्दा नेट वर्थको प्रयोग कसरि गर्ने ?सेयर बजारमा लगानी गर्ने सोच बनाइरहनुभएको छ भने “नेट वर्थ” भन्ने अवधारणा बुझ्नु अत्यन्त आवश्यक हुन्छ। यो कम्पनीको वास्तविक आर्थिक अवस्था बुझ्ने सबैभन्दा महत्वपूर्ण आधारमध्येRead on nepsebajar.com ↗
बीमा कम्पनीको करिब ४ अर्ब रुपैयाँ सेयर बजारमा चलखेलमा प्रयोग, प्रहरीलाई थप अनुसन्धानको सिफारिससेयर बजारमा हुने अनधिकृत चलखेलमा बीमा कम्पनीहरूको ठूलो रकम दुरुपयोग भएको एक प्रारम्भिक अनुसन्धानले देखाएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र उनकोRead on nepsebajar.com ↗
अबदेखि पुरा भरिएको ग्यास सिलिन्डर बेच्दै व्यवसायी , कुरेनन सरकारको निर्णय।बजारमा ग्यासको अभावलाई सम्बोधन गर्न सरकारले अपनाएको ‘आधा सिलिन्डर’ नीतिप्रति ग्यास व्यवसायीहरूले कडा असहमति जनाएका छन्। सरकारको औपचारिक निर्णयको पर्खाइमा नबसी, व्यवसायीहरूले आगामी सोमबारदेखि १४.२Read on nepsebajar.com ↗
सर्वसाधारणको लागि आईपीओ निस्कासन गर्दै मेरो किसानकृषि क्षेत्रमा नवीन प्रविधिको प्रयोग गर्दै आएको ‘मेरो किसान लिमिटेड’ ले सर्वसाधारणमा सेयर निष्काशन गर्ने महत्वपूर्ण निर्णय गरेको छ। यस प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रियालाईRead on nepsebajar.com ↗
काठमाडौं उपत्यकामा सार्वजनिक बिदा, नेप्से बन्दकाठमाडौं उपत्यकामा चैत्र ४ गते, बुधबार घोडे जात्राको अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ। यस निर्णय अनुसार उपत्यकाका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था,Read on nepsebajar.com ↗
सिटिजन्स बैंक विराटनगर शाखामा ५ करोडको नक्कली ऋण घोटालासिटिजन्स बैंकको विराटनगरस्थित कञ्चनबारी शाखाबाट नक्कली ऋणी खडा गरी करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको खुलेको छ। विराटनगर–३ राजवंशी चोकमा रहेको उक्त शाखामाRead on nepsebajar.com ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.